गाैमुल खबर डटकम शुक्रबार ०५, भदौ २०८३ ११:१५

प्रधानमन्त्री मुस्ताङ जाँदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ ०५, २०८३
प्रधानमन्त्री मुस्ताङ जाँदै

काठमाडौं ःप्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन् । उनी भोलि (शुक्रबार) पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले जानकारी दिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताए ।

यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन ।

प्रतिक्रिया