गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४२

जहाजमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २८, २०८३
जहाजमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द भएको छ।

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्नेक्रममा पछाडीको ल्यान्डिङ गियरमा आगो देखिएपछि विमानस्थल केही समयका लागि बन्द गरिएको हो।

उनका अनुसार जहाजलाई पार्किङमा व्यवस्थापन गरेपछि मात्र विमानस्थल सञ्चालन गरिनेछ। 

प्रतिक्रिया