गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

भुवा प्रतियोगितामा बाजुरेली सेवा समाज पहिलो

गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष २८, २०८०
भुवा प्रतियोगितामा बाजुरेली सेवा समाज पहिलो

धनगढीमा जारी भुवा प्रतियोगितामा आयोजक बाजुरेली सेवा समाज पहिलो भएको छ । शुक्रबार धनगढी कर्भडलमा भएको भुवा चाली प्रतिस्पार्धामा बाजुरेली समाज धनगढी पहिलो भएको निर्णयक कमिटिका संयोजक लालबहादुर थापाले बताए ।

यस्तै गरी अत्तरिया बडीमालिका समाज, चौकीडाँडा दोस्रो भएको छ । सुर्मादेवी बझाङ सेवा समाज धनगढी र बाजुरा अछाम भुवा समाज चौमाला तेस्रो भएका छन् । प्रतिस्पार्धामा बाजुरा सेवा समाज रामशिखरझाला सुखड सान्त्वना भएको निर्णयक कमिटि संयोजक थापाले बताए ।

प्रतिक्रिया