गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:४१

कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २४, २०८२
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी

धनगढी :  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए। यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे।

प्रतिक्रिया