गाैमुल खबर डटकम शनिबार २३, फागुन २०८२ ०७:२०

चितवन–३ मा रास्वपाकी सोविता गौतम दोब्बर मतान्तरले अघि

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन २२, २०८२
चितवन–३ मा रास्वपाकी सोविता गौतम दोब्बर मतान्तरले अघि

काठमाडौं : चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बर भन्दा बढी मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो विवरण अनुसार, गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले ८ हजार ३७ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजा १३९, नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया