गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०८:५४

आज देशका दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक २१, २०८२
आज देशका दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।  देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ।

प्रतिक्रिया