गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:३२

बाजुराको त्रिवेणीकी एक महिला २ महिनाको छोरासहित भारतबाट सम्पर्कविहीन

गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक १५, २०८२
बाजुराको त्रिवेणीकी एक महिला २ महिनाको छोरासहित भारतबाट सम्पर्कविहीन

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका-१ घर भएकी एक महिला २ महिनाको छोरासहित भारतबाट सम्पर्कविहीन भएकी छन् । सोही पालिकाको वडा नं.६ फल्लेतोला माइती घर भएकी पुजादेवि विक बुधबारबाट सम्पर्कविहीन भएकी हुन् । 

राजेगारीको शिलसिलमा लामो समयदेखि नयाँ दिल्लीको काल्काजी सुधार केप्प झुगिमा बस्दै आएका भिम बहादुर विककी अन्दाजी २३÷२४ वर्षीया पुजा २ महिनाको नाबालक छोरा लिएर सम्पर्कविहीन भएकी उनका आफन्तले बताएका छन् ।

१२ कार्तिक साढे ७ बजे साथमा एउटा नाबालक छोरा लिएर फरार भएकी बताईएको छ । उनलाई कहिकतै कसैले फेला पारेमा भारतीय मोबाईल नम्बर ....९५६०१७४४९६, निरबहादुर वि।क ८९२९०५८४९० सम्पर्क गरिदिन उनका आफन्तले अपिल गरेका छन् । 

प्रतिक्रिया