गाैमुल खबर डटकम शुक्रबार ३१, असोज २०८२ ११:२४

जनताले पनि सचेत हुन् जरुरी छ : वडा अध्यक्ष बोहरा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २९, २०८२
जनताले पनि सचेत हुन् जरुरी छ : वडा अध्यक्ष बोहरा

बाजुरा ः गौमुल गाउँपालिका-३ का वडा अध्यक्ष गोरख बोहराले जनताले समेत सचेत हुन जरुरी रहेको बताएका छन् ।
गौमुल विकास समाज संस्थाको प्रथम साधारणसभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संस्थाको स्थापना र यसले अघि सारेका उद्देश्यहरु हाम्रो गाउँ, समाज र समुदायको समग्र विकासमा केन्द्रित उक्त कुरा सबैका लागि गर्वको विषय भएको उल्लेख गरेका छन् ।

प्राकृतिक स्रोत र मानवीय पूँजीलाई प्रयोग गरेर दिगो विकास गर्न सकिन्छ भन्ने विश्वास आफुहरुको रहेको बताएका छन् । समाजले सहकार्य, एकता र उत्तरदायित्वको भावना जगाउने भएकाले समाजको अस्तित्व झनै बलियो हुने विश्वास बोहराको रहेको छ । 
 

प्रतिक्रिया