गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:५१

बाढी पहिरो अपडेट : देशभर ५२ जनाको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १९, २०८२
बाढी पहिरो अपडेट : देशभर ५२ जनाको मृत्यु

काठमाडौं : शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

प्रतिक्रिया