गाैमुल खबर डटकम शनिबार ३१, जेठ २०८२ ००:१९

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २९, २०८२
कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाजुरा ः कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-२ झिलका २६ वर्षीय उपेन्द्र बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीवार बिहान ११ः५० को समयमा शाहीको घर नजिकै खेतमा हिँडिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए।

प्रतिक्रिया