काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देश) परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रतिक्रिया