गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०७:०४

बाजुरामा ट्याक्टर दुर्घटना

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ १०, २०८२
बाजुरामा ट्याक्टर दुर्घटना

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाकाे बुढीनन्दा नगरपालिका ३ चुकीरुखमा मालबाहक ट्याक्टर दुर्घटना भएको हो ।

शनिबार विहान कोल्टी बजारबाट पुराली बड्डाला खानेपानी निर्माण आयोजनाको सिमेन्ट र पाइप बोकेर चुकीरुख तर्फ जादै गरेको ट्याक्टर दुर्घटना भएको बताईएको छ ।

बुढीनन्दाको कुरुवाबाट आएको जिपलाई साइट दिन खोज्दा दुर्घटना भएको स्थानीयले बताएका छन् । ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको र चालक सकुशल रहेका स्थानीयले बताएका छन ।

प्रतिक्रिया