बाजुरा : बाजुरामा करेन्ट लागेर २ बाख्रा मरेका छन् । जिल्लाको हिमाली गाउँपालिका ५ का राम बहादुर बुढथापाका दुई बाख्रा करेन्ट लागेर मरेका हुन् ।
मंगलबार विहान १०ः०० बजे जंगलमा बाख्रा चराउन लगेका बेला कुवाडी खोलामा रहेको विजुलीको पोलको सपोर्ट तारबाट करेन्ट लागेर २ बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया