गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ०६:२८

३७ सयले घट्यो सुनको भाउ

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २९, २०८२
३७ सयले घट्यो सुनको भाउ

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबार सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर  प्रतितोला सुनको मूल्य १ लाख  ८६ हजार ८०० रुपैयाँ कायम भएको हो। 

अघिल्लो दिन आइतबार एक तोला सुन १ लाख ९० हजार ५०० सय रुपैयाँमा खरिदबिक्भरी भएको थियो। आज एक तोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया