गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ०९:४३

छोइला लेकमा चट्याङ लागेर एक जनाको मृत्युु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २५, २०८२
छोइला लेकमा चट्याङ लागेर एक जनाको मृत्युु

डोल्पा ः डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको छोइला लेकमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पाटनमा हराएका चौरीगाई (याक) खोज्न लेकमा पुगेका  डोल्पोबुद्व गाउँपालिका-३ का ५३ वर्षीय धावा गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका निमित्त प्रमुख प्रहरी निरीक्षक मनिष थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार मृतक गुरुङ सहित अन्य केही स्थानीय बुधबार साँझ चौरीगाई खोज्न छोइला लेकमा पुगेका थिए । मृतक गुरुङको शवलाई मुचुल्का बनाएर आफन्तलाई बुझाईएको बताईएको छ । 
 

प्रतिक्रिया