गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ १०:५२

गोरुले हान्दा एक जनाको मृत्यु

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख १८, २०८२
गोरुले हान्दा एक जनाको मृत्यु

धनगढी ः कैलालीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । बुधबार कैलारी गाउँपालिका-३ हसुलिया बस्ने ७८ वर्षीय भुखाली डगौरा थारूलाई घरमै पालेको गोरुले हान्दा गम्भीर घाइते भएका थिए ।

टाउको र छातीमा गम्भीर चोट लागेका थारुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया