गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:११

सदरमुकाम मार्तडीमा एक घरमा आगलागी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २१, २०८१
सदरमुकाम मार्तडीमा एक घरमा आगलागी

बाजुरा ः बाजुरा सदरमुकाम मार्तडीमा एक घरमा आगलागी भएको छ । जस्तापाताले छाएको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

बुढीनन्दा नगरपालिका पाण्डुसैन घर भएका पशुपति थापाको जस्ता पाताले छाएको घरमा आगलागी भएको हाे । आगलागीबाट भएकाे क्षतिकाे एकीन विवरण आउन भने बाँकी रहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट ३० जनाकाे प्रहरी टाेली र स्थानीयकाे सक्रियतामा आगाे नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । 

प्रतिक्रिया