डाेटी : डोटीमा बेहाेस् हुने इन्जेक्सन लगाउदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको दिपालयल सिलगढी नगरपालिका-३ माझिटोल बस्ने लोकेन्द्र भुलको ९ वर्षीया छोरी रजनी भुलको मृत्युु भएको हो।
बालिडकाको लडेर हात भाचिएपछि अप्रेसन गर्दा बिहोस हुने इन्जेक्सन लगाउदा सुजङ्ग अस्पताल राजपुर डोटीमा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ।
प्रतिक्रिया