गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३६
Dho

अनेरास्ववियु बित्थडचिरको अधिवेशन सम्पन्न

बझाङ
करन धामी
शनिबार, भदौ १५, २०८१
अनेरास्ववियु बित्थडचिरको अधिवेशन सम्पन्न

बझाङ : अनेरास्ववियु बित्थडचिर गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष चक्र बोहरा, उपाध्यक्ष, आदित्य विक, सचिव रमेश विस्ट सह-सचिव रोशनी विक, शंकर विष्ट, कोषाध्यक्ष महेश ढाँट सहित ३५ जना सदस्यीय कमिटी गठन गरिएको छ।

अधिवेशनमा प्रमुख अतिथि जिल्ला कमिटी कोषाध्यक्ष रियास खड्का रहका थिए । यस्तै अन्य अतिथिहरु नेकपा (एमाले) जिल्ला कमिटी सदस्य हर्क धामी, हर्क बोहरा, मान बहादुर बोहरा यस्तै युवा संघ नेपाल जिल्ला उपाध्यक्ष दिरेन्द्र सिंह सहित अन्य संगठनको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया