गाैमुल खबर डटकम बिहीबार ०४, बैशाख २०८२ ०६:४६

डडेल्धुरामा भीरबाट लडेर एक पुरुषको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १४, २०८१
डडेल्धुरामा भीरबाट लडेर एक पुरुषको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–४ का ४३ वर्षीय रनिबहादुर साउँदको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी बिहीवार सोहि ठाउँको मुस्याधारा भिरबाट घाँस काट्नेक्रममा लडेर घाइते भएका थिए। आज (शुक्रवार) विद्यार्थीहरुले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। लडेर घाइते भएका साउँदको उपचारकाक्रमा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। 

प्रतिक्रिया