गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:४९
Dho

साफ यु–२० च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो नेपाल-भुटानबीचको पहिलो हाफ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
साफ यु–२० च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो नेपाल-भुटानबीचको पहिलो हाफ

काठमाडौं : साफ यु–२० च्याम्पियनसिपअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र भुटानबीचको पहिलो हाफ गोलरहित बराबरी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्।

भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो। ६ राष्ट्र सम्मिलित प्रतियोगितामा श्रीलंका र माल्दिभ्स अंकविहीन हुँदै बाहिरिएका छन्। भारत र बंगलादेशबीचको सेमिफाइनल खेल भने भोलि हुने छ।

प्रतिक्रिया