गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४५
Dho

भाइरल ज्वरोले महिलाको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
भाइरल ज्वरोले महिलाको मृत्यु

जाजरकोट  : जिल्लाको नलगाड नगरपालिका-१२ मा भाइरल ज्वरोले २९ वर्षीया हिरा बिष्टको ज्यान मृत्यु भएको छ। १० दिनदेखि बिरामी बिष्टको समयमा उपचार नपाउँदा मृत्यु भएको नलगाड नगरपालिकाका कार्यपालिका सदस्य बद्री पन्तले बताए।

बिरामी भएकी उनको घरमै घरेलु उपचार गरिएको थियो। अन्तिम समयमा मात्र स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएकाले बचाउन नसकिएको पन्तले बताए।

प्रतिक्रिया