गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ०८:४१

डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

डाेटी : डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–६ की १८ वर्षीया दुर्गा साउँदको चट्याङ लागेर मृत्यु भएको हो।

हिजो शनिवार) साँझ चट्याङ लागेर उनी घाइते भएकी थिएन्। तर उपचारको क्रममा आज (आइतबार) विहान माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया