गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४५
Dho

रामेछापमा पहिरो : ३ घरमा क्षति, २ को मृत्यु, केही बेपत्ता

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
रामेछापमा पहिरो : ३ घरमा क्षति, २ को मृत्यु, केही बेपत्ता

काठमाडौं : रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । केही व्यक्ति बेपत्ता छन् ।

पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया