गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४२
Dho

धनगढीमा कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०९, २०८१
धनगढीमा कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु फेला

बाजुरा : धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेकाे छ । धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय काेष नजिकै रहेकाे देउवा निवास अगाडी शनिबार राति शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानाे झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हाे ? भन्ने कुरा नखुलेको उनलेे बताए । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाकाे डिस्पोजल टाेलीलाई बाेलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया