गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३३
Dho

सिन्धुलीमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, ७ घाइते

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३१, २०८१
सिन्धुलीमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, ७ घाइते

सिन्धुली : सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। सिन्धुली तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना भएको हो।

बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार ७ जना घाइते भएका छन् । घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

प्रतिक्रिया