गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५३
Dho

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २२, २०८१
मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा आज बेलुका ५  बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

बैठकमा केही नियु्क्ति र मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा कार्यसम्पादनमा आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुने छ।

प्रतिक्रिया