गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५८
Dho

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १८, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् ।

शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

प्रतिक्रिया