गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०१
Dho

पहिरो पन्छाएसंगै साँफे मार्तडी सडक खुल्यो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन १६, २०८१
पहिरो पन्छाएसंगै साँफे मार्तडी सडक खुल्यो

बाजुरा : बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सुचारु भएको छ । खहरे खोलामा मंगलबार राति बाढी आएको थियो ।  

बडीमालिका नगरपालिका अन्तर्गतपर्ने नुनेपानी भन्ने स्थानमा बाढीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो ।

बडीमालिका नगरपालिकाको जेसीबीले सडक पन्छाएपछि नियमित यातायात सेवा सुचारु भएको हो । जिल्लामा नियमित वर्षाका कारण यातायात सेवा प्रभावित हुदैं आएको छ ।  
 

प्रतिक्रिया