गाैमुल खबर डटकम मङ्गलबार १७, भदौ २०८२ १०:०५

साँफे मार्तडी राजमार्गमा पहिरो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन १६, २०८१
साँफे मार्तडी राजमार्गमा पहिरो

बाजुरा : बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा खहरे खोलामा मंगलबार राति बाढी आएको हाे।

बडीमालिका नगरपालिका अन्तर्गतपर्ने नुनेपानी भन्ने स्थानमा बाढीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

गिरीले बाढीले आएको पहिरो पन्छ्याउने काम तीव्र गतिमा अघि बढेसंगै यातायात सेवा सुचारु हुने समेत बताएका छन् । जिल्लामा नियमित वर्षाका कारण यातायात सेवा प्रभावित हुदैं आएको छ ।  
 

प्रतिक्रिया