गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४४
Dho

उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन् । घाइते उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया