गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३२
Dho

प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पाण्डे दुर्घटनास्थल जाँदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पाण्डे दुर्घटनास्थल जाँदै

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्यहाँको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति पर्यटन तथा  नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे विमानस्थल जाँदैछन्।

बुधबार बिहान मर्मतका लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। जहाज दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ।

लाइलट मनिष शाक्यलाई उद्दार गरी सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भइरहेको छ। विमानमा १७ जना इन्जिनियर र दुईजना क्रू मेम्बर सवार थिए।

मर्मताका लागि पोखरा जाँदै गरेको जहाज  धावन मार्गबाट 0-2 बाट उडेको थियो। पाँच सयको फिटको उचाइमा पुगेको जहाजलाई देव्रेतिर मोड्ने क्रममा दुर्घटनामा परेको हो।

प्रतिक्रिया