गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४८
Dho

सौर्य जहाज दुर्घटना : थप ३ जनाको जीवितै उद्धार

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
सौर्य जहाज दुर्घटना : थप ३ जनाको जीवितै उद्धार

काठमाडौं : सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले थप दुई जनालाई जीवितै उद्धार गरिएको बताए ।

उद्धार गरिएका ४ मध्‍ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । जिवितै उद्धार गरिएका व्यक्तिको पहिचान हुन बाँकी रहेको उनले बताए ।

त्यसैगरी १५ जनाको शव निकालिएको छ । सौर्य एअरको जहाज धावनमार्गबाट उड्ने क्रममा बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो । पोखराका लागि उड्ने क्रममा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो । जहाजमा लागेको ११ : ४० बजे नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया