गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५९
Dho

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। बुधबार काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ। अग्निनियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया