गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

बझाङको जालेबगरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
बझाङको जालेबगरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङः जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। छविसपाथिभेरा गाउँपालिका-१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका यातायातहरु जालेबगरकै पहिरोले रोकिएका छन्। 

प्रतिक्रिया