गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२३
Dho

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार २३, २०८१
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बाेलाएकाे छ । बैठक आईतबार बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल गरिने एमालले जनाएको छ ।

नेकपा एमालले माओवादीसँग गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया