गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३६
Dho

सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

pramit bk pramit bk
शनिबार, फागुन ०७, २०७८
सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

काठमाडौं : काठमाडौं । दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन् ।

गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिव बनेका छन् । 


# हुम्ला # महिला

प्रतिक्रिया