गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०६:५७

अछामको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १४, २०८१
अछामको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अछाम : अछामको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। अछामको मंगलसेन लगायत स्थानमा गएराति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार मंगलसेनमा वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको हो। यी क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने विभागको अनुमान छ।

तटीय क्षेत्रमा सतर्कता अपनाउनुपन विभागले आग्रह गरेको छ। यस्तै दैलेखका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ। विभागका अनुसार डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको हो। 

प्रतिक्रिया