गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२८
Dho

वैशाख मसान्तसम्म १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप

गाैमुल खबर डटकम
शुक्रबार, माघ २८, २०७८
वैशाख मसान्तसम्म १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमाथिका सबै नागरिकलाई वैसाख मसान्तसम्म कोभिड–१९ विरुद्धको खोप दिइसक्ने बताएका छन् । 

मन्त्री खतिवडाले आज आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा प्रेस ब्रिफिङ गर्दै सो कुरा बताएका हुन् ।

सरकारले तोकेको चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई खोप दिइसक्ने गतिमा मन्त्रालय अघि बढिरहेको पनि मन्त्री खतिवडाले बताए । 


# कोभिड # खोप

प्रतिक्रिया