गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:१५
Dho

निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत ०५, २०८०
निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते

बागलुङ: रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।

घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया