गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१९
Dho

बुढीगंगाका एक युवक धनगढीमा मृत फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २९, २०८०
बुढीगंगाका एक युवक धनगढीमा मृत फेला

बाजुरा: बाजुराका एक युवक कैलालीको धनगढीमा मृत फेला परेका छन् । बुढीगंगा नगरपालिका–७ का युवक हाल धनगढी क्याम्पस रोड बस्ने १९ वर्षीय सुवाश के.सी. धनगढी–७ को मनेहरा गाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिएका युवकको शव प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल पु¥याएको छ । परिवार सम्पर्कमा आईसकेको र मृतकको आज पोस्टमार्टम हुने प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया