गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:१३
Dho

स्कुल बसको ठक्करबाट जनकपुरमा महिलाको मृत्युपछि तनाव

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २०, २०८०
स्कुल बसको ठक्करबाट जनकपुरमा महिलाको मृत्युपछि तनाव

बाजुरा: जनकपुरमा स्कूल बसले ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको छ ।

अन्य ६ जना घाइते छन् । स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ । स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्  । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया