गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०३:३६

प्रि–मनसुनको पहिलो वर्षा सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २०, २०८०
प्रि–मनसुनको पहिलो वर्षा सुरु

बाजुरा: हिउँद सकिएपछि सुरु भएको प्रि–मनसुन मौसम प्रणालीको पहिलो वर्षाले काठमाडौं रुझेको छ। शुक्रबारदेखि सुरु भएको प्रि–मनसुनका कारण काठमाडौंमा आइतबार वर्षा भएको हो।

काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ। प्रि–मनसुनमा सामान्यतः दिउँसो मेघ गर्जन र चट्याङसहित हावाहुरी र असिनापानीको सम्भावना हुन्छ।

 

प्रतिक्रिया