गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३३
Dho

बझाङ केन्द्रविन्दु भएर भूकम्प

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ०४, २०८०
बझाङ केन्द्रविन्दु भएर भूकम्प

बाजुरा ः बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो। 

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए । 

प्रतिक्रिया