गाैमुल खबर डटकम शुक्रबार १९, भदौ २०८३ ०९:५१

चार दिन सार्वजनिक बिदा, सोमबार राष्ट्रिय शोक मनाइने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ १८, २०८३
चार दिन सार्वजनिक बिदा, सोमबार राष्ट्रिय शोक मनाइने

काठमाडौं : भोली (शुक्रबार) देखि लगातार तीन दिन सार्वजनिक बिदा परेको छ ।

भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा भएको छ ।

यस अघि समाचारमा भदौ २२ गते सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवस मनाउने विषय उल्लेख भएको थियो । सो दिन  सार्वजनिक बिदा नभएकाले पाठकहरुमा पर्न गएको समस्याप्रति क्षमाप्रार्थी छौं । -सम्पादक ।

 

प्रतिक्रिया