गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१९
Dho

बुढीगंगा नगरपालिका–७ मा तालाबन्दी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ ०९, २०८०
बुढीगंगा नगरपालिका–७ मा तालाबन्दी

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–७ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । लामो समयदेखि वडा सचिव र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै स्थानीय राजनीतिक दलहरूले तालाबन्दी गरेका हुन् ।

चार वटा राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सार्वजनिक सूचना टाँस गर्दै वडा सचिव र प्राविधिकको व्यवस्था नभएसम्मका लागि तालाबन्दी जारी राख्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया