गाैमुल खबर डटकम आइतबार १८, असोज २०८३ १०:५९

मन्त्री लम्साललाई सेनाको स्काई ट्रक मार्फत धनगढीबाट काठमाडौं लगियो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ३१, २०८३
मन्त्री लम्साललाई सेनाको स्काई ट्रक मार्फत धनगढीबाट काठमाडौं लगियो

बाजुरा ःसुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौं लगिएको छ । अहिले साँझ नेपाली सेनाको स्काई ट्रक मार्फत मन्त्री लम्साललाई काठमाडौं लगिएको हो ।

नेपाल सरकारबाट निर्माणाधीन आयोजना अनुगमनका क्रममा बैतडी  पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए । उनलाई आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी लिएकाे थियो ।

प्रतिक्रिया