गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:३६

विद्या भण्डारीलाई एमालेले दियो सदस्यता

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ ०४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता

काठमाडौं ः नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ ।

सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया