बैतडी ः बैतडीको सिगासमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बझाङको बित्थडचीर गाउँपालिका-९ भतडा स्थायी घर भइ सिगास गाउँपालिका ७ सल्याडी बस्दै आएका मुकेश रावलकी श्रीमती ३२ वर्षीया सरस्वती रावलको बिहीबार बिहान भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए।
रावलको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।





प्रतिक्रिया