गाैमुल खबर डटकम बुधबार ०६, फागुन २०८२ ०४:५५

बाजुरामा बसमा जिप ठोकियो

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन ०५, २०८२
बाजुरामा बसमा जिप ठोकियो

बाजुरा : बाजुरामा रोकिराखेको बसमा जिप ठोकिएको छ । जिल्लाको बडीमालिका नगरपालिकास्थित राप्का नजिकै मंगलबार विहान बसलाई जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सडकको छेउमा रोकि राखेको सुन्दर सुदूरपश्चि यातायात प्रालिको बाजुराबाट साँफेतर्फ जादै गरेको ००१ ख ३५२१ नम्बरको बसमा मार्तडीबाट गएको चालक रमेश साउँदले चलाएको से १ च ७५९ नम्बरको जिप अनियन्त्रित भई पछाडीबाट ठाेकिएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया